यात्रा सहज हुँदो हो त यहाँ अवसादहरूको उत्पत्ति नै हुने थिएन । समस्या कहाँ छ भनेर सोचेर आफ्नो विवशतालाई बढाउनुभन्दा हामी आफूभित्र स्थिरता कायम गर्न सक्यौं भने आफू वरपर पनि
अजिब लाग्छ, हरथोक सम्भावित सत्य हो, लाग्छ जन्म पहिला नै निर्धारित छ– मृत्यु यथावत छ, तर देखिदैन, बरु सँगसँगै हिँडिरहेको छ, हरेक अस्तित्वको बाहुपास सामु टुक्रुक्क बसेर पर्खिरहेको छ, एउटा
मैले प्रतिवादको एक शब्द पनि भनिनँ । मेरो आत्माभिमानले मलाई त्यसो गर्न दिएन । मेरो हृदयमा कलुषित भाव नै नभएपछि मैले कसरी दोष स्वीकार गर्नु ?
बिन्ध्यबासिनीको कुवामा यतिबेला माछाहरू हालेका रहेछन् । ऊ तिनीहरूलाई हेरिरहेकी थिई । बगैचामा त्यति फूल थिएनन् । प्राय फुलेर झरिसकेका थिए ।