सडकमा मातेर हिँडेका कविका नाममा
कविताका काखमा सुस्ताउने फूल डढेका छन् फूल डढे, यसर्थ पुतलीहरू पनि गए होलान् बसाईं सरेर पुतलीहरू अङ्गार चुम्दैनन्