उसलाई थाहा छ, उसको विचार सर्वस्विकृत हुन सक्दैन । उसको विचार सर्वस्वीकृत हुनु पनि हुँदैन । यदि कुनै पनि विचार सर्वस्वीकृत छ भने उक्त विचारमा भयङ्कर खोट छ । कारण,
कथानकलाई जोड दिएर सबै कथा लेखिएकाले लेखकलाई आगामी लेखनमा उत्तिकै जोड पात्रहरूलाई पनि दिन सुझाव दिन्छु । र यस पुस्तकमा यहाँ जतिपनि टिप्पणी आए, त्यसको बराबर भागिदार प्रकाशक हो भन्ने
या त ‘उही पोहोर जस्तै कविता महोत्सव–२०८३’ राख्नुहोस्, या ‘प्रज्ञा प्रतिष्ठान निकट कविता महोत्सव–२०८३’ । कुन राख्दा अनुकुल हुन्छ त्यसको चयन गर्न एउटा नेपालभरिको विद्वत समिति गठन गर्नुहोला ।
16th Jestha, 2082, Friday “कविता पठन र छलफल कार्यक्रम “ Poetry reading and discussion program कार्यक्रममा आउनुभएका सबैलाई स्वागत छ ! कविता खास मानवजगतमा कसरी उब्जिन्छ र कस्तो अभिव्यक्तिलाई चाँहि
‘काँचो धागो’ले उठाएका विषयहरू समयको इतिहासमा सहजै आफ्नो स्थान ओगेट्न सफल भएका छन् । पानी, बाँदर, रित्तिदो गाउँ, पर्खिरहेकी आमा आजका अग्रसर विषय हुन् भने लाउर जानु, रोधीको समाज, अन्तरजातीय
बेलाबेला ढोका खुल्थ्यो । मण्डलाले आफ्ना मान्छे पसाउँथ्यो, लुसुक्क । हामी जिल्ल पर्थौँ । हामीलाई लाग्थ्यो, व्यवस्थापनका मान्छेहरू होलान् । भनेको समय भन्दा धेरै पर पुगिसकेको थियो, समयको काँटी ।