Logo

Kanchan Basnet

Kanchan is an aspiring writer who writes poems, fiction, and non-fiction pieces. He is passionate about literature, music, and philosophy.

एफोरिज्म | कञ्चन बस्नेत
चार टुक्रा कविता | कञ्चन

अन्यको मुखबाट आहत सुन्दा चोट अनायासै लोकप्रमाद हुन जान्छ, अन्यको मुखबाट आफ्नो चोट सुन्दा बेलाबेला आफुलाई नै गौरव अनुभव हुन्छ बेलाबेला फगत क्षणिक स्वप्नमोह अनुभव हुन्छ ।

 2025 3, May

चार उपेक्षित कविता । कञ्चन

जीवन ! बरु मलाई मृत्युपर्यन्त आलोचना गर, उपेक्षा नगर ।

 2025 25, January