यो मनको दोसाँधलाई एउटा प्रश्नको उत्तर खोज्ने प्रयासमा हेरौँ— बुटवल र काठमाडौं कति टाढा ?
बादल तितरबितर भएका छन् । ताराहरू आकाश छेडेर चम्किरहेका छन् । धेरै पछि यति सफा देखेको हुँ मैले रातको आकाश । जून पनि लागेको छ मज्जाले, तर गिज्याइरहे झैं लाग्ने
आऽऽऽऽऽ सबैको बित्दो छ । आफ्नो आफ्नो गर्या छन् । के दु:ख दिनु बरु दसैंमा जमरा राख्न आम्दा किमी लेर आइदे है मलाई । माथि भत्क्यापाटीमा कतै छैन । खुब
कथानकलाई जोड दिएर सबै कथा लेखिएकाले लेखकलाई आगामी लेखनमा उत्तिकै जोड पात्रहरूलाई पनि दिन सुझाव दिन्छु । र यस पुस्तकमा यहाँ जतिपनि टिप्पणी आए, त्यसको बराबर भागिदार प्रकाशक हो भन्ने
‘All I dream of everyday is that at long last I will finally meet someone. Oh, if only you knew how many times I’ve fallen in love like that!....’
गिद्ध एकदमै शान्त चरा हो । कसैलाई आक्रमण गर्दैन । गाइ, भैँसी या कुनै पनि जनावर आफ्नो अन्तिम अवस्थामा लडिरहेको छ भने पर बसेर हेर्छ तर त्यसको प्राण नजाने बेलासम्म
हामी हिँडिरहन्छौँ, अघि बढिरहन्छौँ, जमीनबाट हाम्रा घुँडासम्म तन्किएका झारहरूलाई पन्छ्याउँदै । तीनैजनाका जुत्ताहरू हिलाम्मे भइसकेका छन् । झरीले कपडा र मान्छेलाई निथ्रुक्कै बनाइसकेका छन् ।
आत्मस्वाभिमान र सन्तुष्टि । उद्विग्नता विष समान चौतर्फी फैलेको छ । आशा भरोसाका भित्ताहरू चरर् चर्किएका छन् । ओहो नाङ्गै तल्लो तला, माथिल्लो तला गर्दाे रहेछ आत्मविभोरता । किन हँ